Environmental Testing Services now in Nawalparasi

Environmental Testing

नवलपारसी जिल्ला उद्योगको हब बन्दै गएपछि प्रदुषण परिक्षण गर्ने उपकरण सहित वातावरणीय प्रयोगशाला सुरु भएको छ । बिगतका दिनमा प्रदुषण परिक्षण काठमाडौंको प्रयोगशालाले मात्र गर्ने भएकोले उद्योगीले समय समयमा परिक्षण गराउन असहज भएको अवस्था लाई मध्यनजर गर्दै यस प्रयोगशाला संचालनमा आएको हो । यस प्रयोगशाला वातावरण वैज्ञानिक, कृषि वैज्ञानिक र इन्जिनियरको १० वर्ष अनुभवी समुहले संचालन गरेको छ । उद्योगले उत्सर्जन गर्ने फोहोर पानी, वायु , ध्वनी तथा खानेपानी को साथ् साथै माटो, प्रांगारिक मल आदी सम्पूर्णको गुणस्तर परिक्षण यस प्रयोगशालाले विगत ४ वर्ष देखि गर्दै आएको छ

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top